वियोगान्त सिर्जनामा किन धेरै आकर्षण ?

संयोगान्त नाटक ,कथा र उपन्यासहरु एकैछिन हेरुञ्जेल रमाईला लाग्छन् । सबै कुरा शान्तिपूर्वक मिलिरहेकै हुन्छन् । तर यस्तो साहित्यले तक्षण हाँसोको रमाईलो मात्र प्रदान गर्दछ । यसको उडान सतहमा मात्र हुन्छ यसमा भावनाका उचाई र गहिराई हुँदैन भएपनि ज्यादै कम