बकर इदमा आज सार्वजनिक बिदा

आज द ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ । आजका दिन राष्ट्रिय विदा

आजको दिन

आज वि सं।२०७८ साल साउन ०६ गते । बुधबार ।


प्रकाशित मिति | ६ श्रावण २०७८, बुधबार ०६:०९