खान्चुवाकिमा प्री डिपार्चर ब्रीफीङ

काठमाडौं :  उच्च शिक्षा अध्ययन गर्न जापान जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श, जापानी भाषाको कक्षा डकुमेन्टेसन गाइड लाइन, भिजा प्रोसेसिङ र JLPT, NAT र TOP-J को तयारी गराउने उद्देश्यले सन् २००९ मा खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरको स्थापना भएको हो।