ललितपुर महानगरपालिमा अत्यावस्यकबाहेकका सेवा बन्द

काठमाडौ / ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि नियमित सेवा बन्द गरिएको हो । महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा