शिक्षक पाल्ने विद्यालय;५० विद्यार्थी पढाउन झन्डै २५ लाख खर्च 

जेष्ठ १७, पर्सा। विद्यार्थी पढाउन र शिक्षाको प्रकाश फैलाउन विद्यालयको स्थापना हुने गर्दछ तर शिक्षक पाल्न मात्रै पनि विद्यालय संचालन गरिएको कुरा सुनेर अच्चम लाग्न सक्छ होला वा पत्याउन गाह्रो हुन्छ होला । तर एउटा यस्तो विद्यालय पनि संचालनमा छ