चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इञ्चार्ज धनबहादुर विक भन्ने डीबी सिलवाललाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले मोरङको बूढीगङ्गा–४ बाट विकलाई पक्राउ गरेको हो । मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरेको सूचना पाएपछि प्रहरीले प्रक्राउ