लाेकतान्त्रिक पक्षधर युवाको राजावादीलाई खबरदारी

मङ्सिर २२। काठमाडौं । आज लोकतान्त्रिक वादी युवाहरूले राजावादी पक्षधरहरूलाई खबरदारी गरेका छन् । आज राजधानी स्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन मार्फत अभियन्ता पुण्य गाैतम लगायतकाे अन्य युवाहरूले लाेकतन्त्र बचाउनका निम्ति यस्ता भनेका छन् । अनेरास्ववियुका सदस्य मंगल पाण्डेले,”युवाले २०६२-६३