यसवर्षको रमजान घरमै मनाऔं : समिम मियाँ

काठमाण्डौ: मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी देशका सबै मुस्लिम धर्मावलम्बीलाई यसवर्ष रमजानका सबै कार्य घरमै बसेर मनाउन र देशले कोभिड १९ संक्रमणसँग जुध्न अपनाएको भौतिक दूरी कायमै राख्न आह्वान गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले आज अपरान्ह आयोजना गरेको नियमित