रानीपोखरीको मुहारमा लेउको दाग (फोटो र भिडियो)

पाच वर्ष पछि पुनः बैंसमा फर्किएको रानी पोखरीको पानीमा लेउ लाग्न थालेको छ । सुन्दर मुहारमा चायाँ वा पोतो लागे जस्तो । भरर्खरै गरिएको पुननिर्माण, रंग रोगन र झिलिमिली बत्तिमा राम्रो देखिएको रानी पोखरीको पानी भने हरियो लेउ लागेर विरुप