छठ पूजाको आज दोश्रो दिन देखिएका केहि दृश्यहरु (फोटो फिचर )

मङ्सिर ०४ , आज छठ पर्वको दोश्रो दिन अर्थात खरना। यसलाई स्थानीय भाषामा ‘रसियाव रोटि’ भनिन्छ। खरना पूजा तथा छठ पूजाका लागि हुदै गरेको तयारीलाई विभिन्न स्थानहरुबाट संकलन गरिएको छ।