२१ श्रावण २०७८, बिहीबार

संस्कृति

कोरोनाको सकसबीच तिहारको रसरंग

मान्छेको समाज सम्पूर्ण रुपमा कोरोनासँग जुधिरहेको बेला रंगहरुको रसिलो पर्व तिहार आजदेखि दैलोमा आइपुगेको छ। । खडेरीमा पनि फूलहरु फुल्न विर्सन्न भने जस्तै यो बेला पनि तिहार त आयो नै

गोकर्णेश्वर महादेव मन्दिरमा सुनको मोलम्बा

काठमाडौ : राजधानीको उत्तरगयास्थित पुनर्निर्मित महादेव मन्दिरमा बुधबार क्षमापूजा गरिएको छ । सनातन धर्मीहरुको पैतृक कार्यका लागि महत्वपूर्ण तिर्थस्थल मानिएको उत्तरगयामा निर्मित सो मन्दीरको छानामा सुनको मोलम्बासमेत लगाइँदैछ । यसका

महानगरले सबै नगरलाई सघाउछ ; विद्यासुन्दर शाक्य

कार्तिक २५। काठमाडौं । जिल्लाभरीका सबै नगरपालिकालाई काठमाडौं महानगरपालिकाले सघाउछ भनेर भन्दा पत्यार नलाग्ला तर अब यो सत्य हुन् पुगेको छ। जिल्लाभरीका १० वटै नगरपालिका लाइ महानगरपालिकाले सघाउने भएको छ।

काष्ठमण्डप ; लक्ष्य – वैशाख १२ मा उद्घाटन

काठमाडौं । एतिहासिक काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ

तेह्रवर्षमा फर्कियो खोलो, मस्त्यनारायणमा पलायो मूहान (भिडियो रिपोर्ट)

काठमाडौँ  १२ वर्षमा खोलो फर्किने उखानलाई १३ वर्षमा चरितार्थ गर्दै मत्स्यनारायण कुण्डमा। सुकेको मूहान फेरि पलाएको छ । अहिले चन्द्रागिरी नगरपालिका ९ मा पर्ने मत्स्यनारायण मन्दिर पोखरीको बिचमा रहेको छ

रानीपोखरीको मुहारमा लेउको दाग (फोटो र भिडियो)

पाच वर्ष पछि पुनः बैंसमा फर्किएको रानी पोखरीको पानीमा लेउ लाग्न थालेको छ । सुन्दर मुहारमा चायाँ वा पोतो लागे जस्तो । भरर्खरै गरिएको पुननिर्माण, रंग रोगन र झिलिमिली बत्तिमा

भिटेनलाइ कानुनी कारवाही : प्रहरी

जय यादव। कार्तिक १५ । ” काठमान्डौ। र्यापर भिटेनलाइ नेपालको प्रचलित कानुन अनुसार कारवाही गरिने ” अपराध महाशाखाले जनाएको छ। करिब एक हप्ता अगाडि सार्वजनिक भएको ‘पारा ‘ शिर्षकको म्युजिक

चंगा त यसपाली पनि उडेकै छ ।

कोरोना संक्रमणले जीवनको लयहरु नै विगारी रहेको बेला आएको दसैं । घरभित्रको घटस्थापना र नवदुर्गा पूजा बाहेक अन्य पक्षमा औपचारिकतामा सिमित छ । फोन वा कुनै भर्चुअल माध्यमबाट शुभकामनाहरु आदान

shaila putri
घटस्थापना (आज पूजिने देवी र मन्त्र )

आज आश्विनशुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन नवरात्र पूजा हुने पीठ नायिका देवी भगवतीको नाम ‘शैलपुत्री’ । आज पूजा गरिने कुमारीको नाम ‘कुमारीका’ । मन्त्र “सर्वस्वरूपे सर्वेशे सर्बशक्तिस्वरुपीणि। पूजाङ्ग गृहाण कौमारि

मलिन दसैको एउटा अनुहार (भिडियो)

दसैंको समय र यी ठाउँहरु साइकल मोटरसाइकलको कुरै छोडौं मान्छे छिर्नसमेत मुकिस्ल हुन्थ्यो पोहोर परार । यो वर्षको दसैं बजारमा भने मानिसले ओगटेको भन्दा खाली ठाउँ बढी देखिन्छ । लाग्छ,