शालिनदीको माधवनाराण मेलामा १५० व्रतालुमात्र राखिने

काठमाडौ /  यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । माघ महीनामा यहाँ