लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पुरा

मङ्सिर २६,बारा। समाज विकास समिति कलैयाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ। “महिनावारीका कुरा- मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा” भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस बाराको फेटा गाउँपालिकामा सम्पन्न गरिएको समाज विकास समितिका