३ कार्तिक २०७८, बुधबार

समाचार

फुर्सतमा च्याट गर्न सल्लाह दिदै ४ युवती

पौष १३ ,काठमाडौं। चार सुन्दर युवतीहरु फुर्सतमा च्याट गर्न एउटै भिडियोमा सल्लाह दिदै देखिएकी छिन। कोरियोग्राफर सुरेन्द्र बसेलले बताइदिए अनुसार चारै युवतीहरु हर्षित मुद्रामा च्याट गर्न सल्लाह दिदै गरेको हेर्न

पैसा पाएनन् चिसोले लखेट्यो

जय यादव। पौष १३ , काठमाडौं। वर्षौ अघिदेखिको उखुको भुक्तानी लिन राजधानीमा आन्दोलनरत उखु किसानहरु चिसो खप्न नसकेर घर फर्कन थालेका छन्। एकपछि अर्को गर्दै ६/७ जना किसानहरु बिरामी परेपछि

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण डिश होमबाट

जय यादव। पौष १०,काठमाडौं। प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश होमले गर्ने भएको छ। क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) संगको एक सम्झौता पछि डिश होमले खेलको प्रत्यक्ष प्रसारण

क्रिस गेल र कुशल मल्ल एउटै ड्रेसिङ्ग रुममा

पौष ०९, काठमाडौं। नेपाली युवा खेलाडि कुशल मल्ल अबुधाबी टी-१० लिगमा वेस्टईण्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल आबद्ध टिम आबुधाबीबाट खेल्ने भएका छन्। कुशल मल्ल संगै अन्य २ जना नेपाली खेलाडि

होङ्सीले मेरो जग्गा हड्प्यो

जय यादव। मङ्सिर २४। काठमाडौं । होङ्सी सिमेन्ट कम्पनिले जग्गा कब्जा गर्न खोजेको एक जना जग्गा धनीले आरोप लगाएका छन्। धादिङ्गको रोराङ्ग गाउपालिका-३ आफ़ल्टारकी प्रेम कुमारी पाण्डेले यस्तो आरोप लगाउनुभएको

वीर अस्पताल र कर्मचारीबीच भएको सम्झौता कार्यान्वयन गर्ने निर्णय

मंसिर २१ । काठमाडौं । वीर अस्पतालले आफ्ना कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई एकसाता भित्र औषधि खर्च दिने भएको छ। सम्झौता कार्यन्वयनका लागि आज न्याम्स कार्यकारिणी बैठकबाट यस्तो निर्णय भएको छ ।

राजावादीहरुले आन्दोलन जारि राख्ने

मङ्सिर २१। काठमाडौं । राष्टवादी नागरिक समाजले आगामी शुक्रबार देशव्यापी आन्दोलनको कार्यक्रम घाेषणाा गरेकाे छ । यही मंसिर २६ गते उपत्यकामा र्याली गर्ने घाेषणा गरेकाे छ । याे जुलुसकाे प्रमुख

कुकुर बन्ध्याकरणमा ५० लाख

जय यादव। मङ्सिर १८,काठमाडौं। काठमाडौं महानगरले कुकुर बन्ध्याकरण गर्नको लागि ५० लाख निकासा गरेको छ। महानगर भित्रका छाडा कुकुरहरुको बन्ध्याकरण गर्नका लागि ५० लाख रकम निकासा गरेको पशु व्यवस्थापन महाशाखा

पर्सामा बलात्कारको अभियोगमा दुई पक्राउ

मङ्सिर १४,पर्सा। पर्सामा दुईजना बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन्। पर्साको छुटाछुट्टै ठाउँबाट दुबैजना पक्राउ परेका हुन्। प्रदेश २ को महोत्तरी जिल्लाको बालिका अपहरण,बलात्कार र हत्याको घटनाको

रात्रि व्यवसाय गर्न नपाए आन्दोलन

मङ्सिर १०,काठमाडौं । कोभिड-१९ ले नेपाल लगायत विश्वको अर्थतन्त्र धरासाही बनाएको र पछिलो समय नेपाल सरकारले रात्रिकालिन लगायत अन्य केहि व्यवसायहरु बाहेक सम्पूर्ण व्यवसायहरु स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गरिसकेको