विश्वको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु को सफल आरोहणपश्चात् १० जनाको नेपाली टोली आज बिहान काठमाडौं आइपुगेको छ । विश्व रेकर्ड राख्न सफल मिङ्मा ग्याबु शेर्पा
विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित धर्मपत्नी राधिका शाक्यले आज (सोमबार) पशुपतिनाथ मन्दिरमा विशेष पूजा र सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । पशुपति क्षेत्र
पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोमा मुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको कुल संख्या दुई लाख ६३ हजार ७ सय ३४ पुगेको छ। यस्तै
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले जितको यात्रा कायम राखेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश नम्बर २ लाई ६ विकेटले हराउदै जितको यात्रा
पछिल्लो २४ घण्टामा थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले तीन वर्षसम्म पनि केपी शर्मा ओलीलाई तह लगाउन नसकेको कुरा बताउनु भएको छ । आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन् भन्नुभएको छ । साथैै नेपालले आफूहरुको पक्षमा पूरा बहुमत
प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनतर्फ लगेको भन्दै त्यसलाई नसच्याएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी
मुलुकमा लोकतन्त्र र बामपन्थ जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन पर्ने नेता घनशयाम भुषालले बताएका छन् । आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भुषालले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदम
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको विरोध प्रदर्शनले गर्दा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या आएको छ । प्रदर्शनीमार्ग जाने सडक र भद्रकाली जानेको बीचमा मञ्च निर्माण गरेकोले ट्राफिक व्यवस्थापनमा