१८ मंसिर २०७८, शनिबार

स्थानीय सरकार

सबै शहरी सडकमा साइकल लेन:  शहरी विकासमन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा

“जग्गा व्यक्तिको स्वामित्वमा हुँदा विकास गर्न अपठेरो”

मूलपानी, काठमाडौं ः पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जग्गा सरकारको स्वामित्वमा नहुर्दा विकास गर्न गाह्रो भएको बताउनुभएको छ । नेपालमा व्यक्तिको नाममा जग्गा हुनेभए पनि कतिप्रय देशहरुमा सबै जग्गा सरकारको

छठपछि कडा कदम 

काठमाडौँ । उपत्यकाका नगर प्रमुखहरूले  कोरोना नियन्त्रण   का लगि छठ पर्व पछि कडा कदम चाल्न सरकारलाई  सुुझाएका  छन।    कोभिड १९   संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहनुभएका

गोकर्णेश्वर महादेव मन्दिरमा सुनको मोलम्बा

काठमाडौ : राजधानीको उत्तरगयास्थित पुनर्निर्मित महादेव मन्दिरमा बुधबार क्षमापूजा गरिएको छ । सनातन धर्मीहरुको पैतृक कार्यका लागि महत्वपूर्ण तिर्थस्थल मानिएको उत्तरगयामा निर्मित सो मन्दीरको छानामा सुनको मोलम्बासमेत लगाइँदैछ । यसका

महानगरले कसैलाई भोकै छोड्दैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको भएको बताउनु भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको

भैरवचौर- पाटी दोबाटो सडक कालोपत्रे

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा.न–४, भैरब चौरदेखि पाटी दोबाटोसम्म सडक कालोपत्र भएको छ  ।  सडकको उद्घाटन  आज त्य्स स्थानमा आज आयोजित कार्यक्रमबिच नगरपालिकाका मेयर सन्तोष चालिसेले गर्नु भएको थियो ।

नि:शुल्क खाना तिहारपछि अन्यत्रै

खुलामञ्चमा निःशुल्क खाना खानेहरुलाई लखेट्न होइन व्यवस्थापन गर्न खोजेका हौँः मेयर शाक्य    काठमाडौँ । काठमाडौँ महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने

आफ्नै बुतामा कीर्तिपुरले जोड्यो पिसिआर मेसिन

कार्तिक २१।काठमाडौं । आफ्नै बुतामा कीर्तिपुरले पिसिआर मेसिन जडान गरेको छ। कोरोना परिक्षणमा नगरवासिहरुको सहज पहुँच होस् भनेर कीर्तिपुर नगरपालिकाले आफ्नै बलबुतामा पिसिआर मेसिन जडान गरेको हो। नगरपालिकाको विकास बजेटको

नि:शुल्क खाना ; विकल्प खोज्न महानगर -अभियन्ता सहमत

काठमाडौं : राजधानीको खुल्लामञ्च प्रांगणमा करिब दुई सय दिनदेखि गर्न थालिएको निःशुल्क खानाका लागि उपयुुुक्त विकल्प खोज्न काठमाडौ महानगर  र अभियन्ता सहमत भएका छन। लकडाउन प्रभावित विपन्न लक्षित गरी सञ्चालन

पार्टी प्यालेसमा खाना खुवाउनुस् ; महानगरले तिर्छ

कार्तिक १९,काठमान्डौ। असहायलाई खान खुवाने कार्यमा काठमान्डौ महानगरपालिकाको कुनै वैरभाव नरहेको काठमान्डौका मेयर विद्या सुन्दर शाक्यले बताउनु भएको छ। आज महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै उहाँले यसो बताउनु