अब नगरस्तरीय ठूला योजना : चन्द्रागिरी नगरप्रमुख

काठमाडौं : दोस्रो कार्यकालका लागि निर्वाचित काठमाडौंको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरिले अब नगरपालिकाले नगरस्तरीय ठूला र दीर्घकालीन प्रभाव पार्ने खालका योजनामा ध्यान दिने बताउनु भएको छ । सोमबार नगरपालिका कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख गिरीले अघिल्लो कार्यकालमा

ताजा जनादेश : आजको चुनावका केहि फोटो


प्रकाशित मिति | ३० बैशाख २०७९, शुक्रबार १८:३१