Author: Zay Yadav

मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन

माघ ०२,पर्सा। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउद गद्दीको घर अगाडी प्रदर्शन भएको छ। प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडी युवाहरुले विरोध प्रदर्शन गरेका छन। लोसपा युवा संघ पर्साका