Author: Tara

शिक्षा, स्वास्थ र न्यायीक क्षेत्रमा उल्लेख्य प्रगति – निर्मला थापा, उपमेयर, महालक्ष्मी नगरपालिका

  ललितपुरको महालक्ष्मी नगरपालिका विकास र समृद्धिको बाटोमा अग्रसर भइरहेको छ । यो नगरपालिकाई समृद्ध बनाउन रातदिन अग्रसर भएका छौं । यो नगरपालिका पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका कार्यक्रमलाई समेटेर गुरुयोजनाका साथ अघि बढेको छ । यस अविधिमा नियमित प्रशासनिका कामका